बागलुङ । प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै बागलुङ क्षेत्र नम्बर २ मा पनि बिस्तारै चुनावी सरगर्मी बढ्न थालेको छ । भौगोलिक विकटता र अप्ठ्यारो भूगोलका कारण यहाँका उम्मेदवारले एकै पटकमा...