नेपालको परिचय विश्वसामु हिमाल र पहाडसँग जोडिएको छ । पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड हो भन्दा फरक पर्दैन, तर अपार सम्भावना बोकेको यो क्षेत्र दशकौँ पुराना नीति, व्यावहारिक कठिनाइ र...