काठमाडाैँ । इजिप्टका विदेशमन्त्री बादर अब्देलअत्तिय र इरानका विदेशमन्त्री सैयद अब्बास अरघचीबीच सोमबार टेलिफोन संवाद भएको छ । संवादका क्रममा अमेरिकासँग चलिरहेको इरान–अमेरिका आणविक वार्ताका विषयमा विस्तृत छलफल भएको जनाइएको...