बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

क्रोएसिया १–० ले अगाडि, पानामाविरुद्ध सुरुवाती अग्रता

बुधबार, १० असार २०८३, ०६ : ०६
बुधबार, १० असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को समूह 'एल' अन्तर्गत क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा क्रोएसियाले पानामाविरुद्ध १-० को अग्रता लिएको छ ।
  • पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५४ औँ मिनेटमा क्रोएसियाका स्ट्राइकर एन्टे बुडिमिरले गोल गरे ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलको दोस्रो हाफमा क्रोएसियाले पानामाविरुद्ध १–० को अग्रता लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको केही मिनेटमै क्रोएसियाले गोलको खडेरी तोडेको हो ।

क्रोएसियाका लागि खेलको ५४ औँ मिनेटमा स्ट्राइकर एन्टे बुडिमिरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप