पोखरा । पोखरा महानगरमा एक महिनादेखि फोहोर उठ्न सकेको छैन । महानगरका चोकचोकमा अहिले फोहोरको डंगुर छ । पटक पटकको प्रयासमा पनि फोहोर व्यवस्थापन सफल नभएपछि महानगरले बुधबार सर्वपक्षीय बैठक बोलायो...