काठमाडौँ । गायिका जुनु गौतमको स्वर रहेको गीत ‘साथी मैले तिमीलाई पाएँ’ सार्वजनिक गरिएको छ । प्रेमभाव बोल्ने गीतमा गौतमको नै शब्द तथा सङ्गीत छ । कृष्ण श्रेष्ठको एरेञ्ज रहेको गीतले...