जुनुको ‘साथी मैले तिमीलाई पाएँ’मा श्रद्धाको अभिनय
बिहीबार, २९ माघ २०८२, १२ : ३४
काठमाडौँ । गायिका जुनु गौतमको स्वर रहेको गीत ‘साथी मैले तिमीलाई पाएँ’ सार्वजनिक गरिएको छ । प्रेमभाव बोल्ने गीतमा गौतमको नै शब्द तथा सङ्गीत छ ।
कृष्ण श्रेष्ठको एरेञ्ज रहेको गीतले युवा युवतीको एक भेटले सांसारिक खुसी दिने साथ मिलेको र त्यसले जीवनको रंग बदलेको भाव प्रकट गर्छ । गीतको भिडियोमा सौरभ सुन्दास र श्रद्धा लामा फिचर्ड छन् ।
पल्लवी ‘बी’ले निर्देशन गरेको भिडियोमा अनुप आदिन दासको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण