काठमाडौँ । काठमाडौँमा माध्यमिक विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। बालकृष्ण शिवाकोटी मेमोरियल फाउण्डेशनले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो साहित्यिक प्रतिभा प्रदर्शन गरेका...