काठमाडाैँ । वागमतीको कञ्चन शितलता र आराध्यदेव पशुपतिनाथको छत्रछायाँमा अवस्थित छ नेपाल वेद विद्याश्रम । जहाँको माटोमा ऋषिमुनिहरूको तपस्याको सुगन्ध आउँछ र हावामा ऋचाहरूको प्रतिध्वनि सुनिन्छ । यो केवल एउटा पाठशाला...