बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बन्द हुने अवस्थामा अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय

वासिङ्टन डीसी । बजेट अभावका कारण कामकाज ठप्प हुने स्थितिमा अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय पुगेको छ । डेमोक्रेटिक पार्टीले अध्यागमनका एजेन्टहरूमाथि नयाँ प्रतिबन्ध लगाउने माग गरिरहँदा अमेरिकी सिनेटले मन्त्रालयको लागि...