काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिक उत्सव मनाएको छ । आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कवाज तथा सैनिक कला निरीक्षण गरे । सैनिक कला प्रदर्शनीतर्फ...