काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित गुर्जुधाराबाट प्रहरीले लागुऔषध (पोल्यान्ड) र ट्रामाडोल सहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएर गुर्जुधारामा डेरामा बस्ने ५६ वर्षीया...