सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

डार्फर हिंसामा ‘नरसंहारका सङ्केत’

काठमाडाैँ । सुडानको डार्फर क्षेत्रमा विद्रोही समूहले गत अक्टोबरमा सञ्चालन गरेको आक्रमणमा ‘नरसंहारको पहिचान’ देखिएको संयुक्त राष्ट्रसङ्घ समर्थित स्वतन्त्र तथ्य–अन्वेषण मिसनले निष्कर्ष निकालेको छ । अल–फासेर सहर र वरपर गैर–अरब...