शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दलहरूको घोषणापत्र : ऊर्जा विकासमा साझा अठोट, ५ वर्षमा ७५० युनिट प्रतिव्यक्ति खपत

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूसहित साना दलहरूले विभिन्न  नाममा घोषणापत्र सार्वजनिक गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि  राजनीतिक दलहरूले निर्वाचन घोषणापत्र ल्याएका हुन्। उनीहरूले...