काठमाडौँ । पशुपतिको गौशाला धर्मशाला विवादसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र दीपक खनालको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको पेसी पुनरावेदक मारवाडी सेवा...