काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी विवाह बन्धनमा बाँधिएका छन् । उनले रेडियो जकी तथा मिडिया इन्फ्लुएन्सर वर्षा बस्नेतसँग गत शुक्रबार भारतको चन्दीगढमा विवाह गरेका हुन् । लामो...