काठमाडौँ । सडक विभाग अन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतको शहिदमार्ग सडक योजना, रोल्पाले घोराही–होलेरी सडकखण्डमा मालवाहक ट्रक तथा टिपरहरुले क्षमताभन्दा बढी भारवहन गर्दा सडक जीर्ण बन्दै गएको...