काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातला प्लाष्टिकका झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाउन पुनः निर्देशन दिएको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै...