काठमाडौँ । पूर्वी नेपालको सङ्खुवासभामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ठिक ३ः१८ बजे ४।७ म्याग्निच्युडको यो भूकम्प गएको हो । केन्द्रबिन्दु...