रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा , नेता लीला गिरीले पार्टीमा...