काठमाडाैँ । अफगानिस्तान र पाकिस्तानबिच चर्किँदै गएको सैन्य तनावबिच शनिबार जलालाबाद सहरमा एक पाकिस्तानी लडाकू जेट खसालिएको र त्यसका पाइलटलाई जीवित अवस्थामा नियन्त्रणमा लिइएको अफगान सुरक्षा निकायहरूले जनाएका छन् ।...