हेटौँडा । देशभरिझैँ मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा पनि प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल छ । उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर घरदैलोमा छन् । केही दलले ठुला तथा बृहत् सभाहरू आयोजना गरे पनि...