काठमाडौं । उदयपुरको गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको बोलेरो फोक्सिन्टारमा दुर्घटना भएको छ । उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गमा बोलेरो दुर्घटना भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई...