शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दलित नेता कार्यकर्ताहरूद्वारा काँग्रेस पार्टी कार्यालयमा धर्ना

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको राजीनामा पछि दलित नेता कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । नेपाल दलित संघ काठमाडौंका नेता कार्यकर्ताहरूले धर्ना दिएका हुन् । धर्नासँगै...