मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।