मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिममा शान्तिपूर्ण रूपमा मतदान जारी (फोटोहरू)

कैलाली । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान जारी छ ।  प्रदेशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।