मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रास्वपा उम्मेदवार गौतमले गरिन् मतदान

चितवन । रास्वपाको तर्फबाट चितवन ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले मतदान गरेकी छिन् ।  चितवन क्षेत्र नं. ३  को भरतपुर १५ स्थित मङ्गलपुर बजारको राष्ट्रिय आधारभूत विद्यालयबाट उनले मतदान...