मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा शान्तिपूर्ण निर्वाचन सम्पन्न, करिब ६० प्रतिशत मतदान

रौतहट । रौतहट जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सामान्य विवादबाहेक शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न भएको छ। बिहीबार सम्पन्न निर्वाचनमा जिल्लाभर करिब ६० प्रतिशत मतदान भएको जानकारी दिइएको छ। रौतहटका चारवटै...