काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत कृष्णा भण्डारीका सर्वदलीय बैठकको निर्णयअनुसार काठमाडौं–४ मा मतगणना सुरु भएको हो । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट...