हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले दोब्बर मतको अग्रता बनाएका छन् । सुरुवाती चरणबाटै अग्र स्थानमा रहेका उप्रेतीले अग्रता दोब्बर कायम राखेका हुन्...