बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख ओम पौडेलले पार्टीका सबै जिम्मेवारीसहित साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन्। रुपन्देही निर्वाचन क्षेत्र...