मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

अहिलेसम्म २ सिट जितेको एमालेलाई ५ प्रदेशमा खाता खोल्न सकस

काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ४० क्षेत्रको नतिजा सार्वजनिक भइसक्दा नेकपा एमालेले जम्मा दुई सिटमात्र जितेको छ ।  लुम्बिनीको बाँके–२ बाट इस्तियाक राई र सुदुरपश्चिमको बझाङ –१ मा...