बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'अटेरी' अभियन्ता गनेसलाई संस्कृति, पर्यटन र नागरिक उड्डयनको जिम्मेवारी

काठमाडौँ । पोखराका शान्त चियापसल र क्याफेहरूमा किताबका पानाहरू पल्टाउँदै, खित्का छोडेर हाँस्दै समाजलाई गहिरो प्रश्न सोध्ने एक युवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । स्वतन्त्र...