विराटनगर । कोशी प्रदेशको इलाम क्षेत्र नं. २ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई कायमै राखेका छन्। हालसम्मको मतगणनामा सुहाङ नेम्वाङले...