बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वडाध्यक्षमा प्रतिस्पर्धा गरेका रास्वपाका कार्कीको संसद् यात्रा

सिन्धुली । प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर–१ बाट रास्वपाका धनेन्द्र कार्की विजयी भएका छन् । रास्वपाका कार्की १६ हजार ६५९ मत ल्याए निर्वाचित भएका हुन् ।  सिन्धुली–१ मा गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका,...