सिन्धुली –१ मा एमाले र रास्वपा उम्मेदवारबिच कडा प्रतिस्पर्धा
शनिबार, २३ फागुन २०८२, १५ : ५९
सारांश
- सिन्धुली-१ मा एमाले र रास्वपा उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
- रास्वपाका धनेन्द्र कार्कीले अग्रता कायम राखेका छन्, उनले १५,३५५ मत प्राप्त गरेका छन्।
- एमालेका प्रदीप कटुवालले १५,२३० मत ल्याएर कार्कीलाई पछ्याइरहेका छन्।
सिन्धुली । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली –१ मा एमाले र रास्वपा उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म गणना गरिएको मतमध्ये रास्वपाका उम्मेदवार धनेन्द्र कार्कीले अग्रता बनाएका छन् ।
रास्वपाका उम्मेदवार कार्कीले १५ हजार ३५५ मत पाएका छन् । उनलाई एमालेका प्रदीप कटुवालले १५ हजार २३० मतले पछ्याइरहेका छन् । कांग्रेसका उम्मेदवार उज्ज्वल बरालले १४ हजार ४५१ मत पाउँदा नेकपाका डेकेन्द्रप्रसाद सुवेदीले ४ हजार ५३२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण