रौतहट । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत रौतहट क्षेत्र नम्बर–३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन्द्र पटेल भारी मतान्तरसहित...