बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तनहुँमा ६ हजार मत बदर

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ६ हजारभन्दा बढी मत बदर भएको छ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी ६ हजार २५२ मत बदर भएको हो । जिल्ला निर्वाचन कार्यालय तनहुँले...