मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

राप्रपाका पदमुक्त नेताहरूको आरोप-'अध्यक्षले विधान मिचे, चुनावको शर्मनाक हारको दोष हामीलाई थोपरियो'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले पार्टी नेतृत्वले आफूहरूलाई गैरसंवैधानिक र स्वेच्छाचारी ढंगले पदमुक्त गरेको भन्दै आपत्ति जनाएका छन्। प्राकृतिक न्यायको सिद्धान्तविपरीत...