सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

पोखरा– बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको राजकीय भ्रमणमा आउनुभएका राष्ट्रपति हमिद पोखरा र आसपासको दृश्यावलोकनका लागि आज यहाँ आएका...