काठमाडौँ । पाकिस्तानका पूर्वकप्तान तथा विकेटकिपर ब्याट्सम्यान सर्फराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आफ्नो कप्तानीमा पाकिस्तानलाई सन् २०१७ को च्याम्पियन्स ट्रफी र सन् २००६ को यु–१९ विश्वकप...