काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए)का सदस्य राष्ट्रहरुले आवश्यक परेमा थप तेल मौज्दात प्रवाह जारी गर्न सक्ने आइइएका कार्यकारी निर्देशक फातिह बिरोलले सोमबार बताएका छन्। भिडियोमार्फत् सार्वजनिक एक सन्देशमा बिरोलले भनेका छन्,...