सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पश्चिम एसिया युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

काठमाडौँ । विश्व व्यापार संगठन प्रमुख न्गोजी ओकोन्जो–इवेलाले पश्चिम एसियामा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याएको चेतावनी दिँदै विश्वव्यापी आपूर्ति श्रृंखलाहरू खुला राख्न अपिल गरेकी छन् । बिहीबार जेनेभामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले...