काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञान राज शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्न लबिङ गर्न थालेका छन् । प्रहरीमा ३० वर्ष सेवा गरेर अवकाशपूर्ण...