काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले नेकपा एमालेकी नेतृ एवं समानुपातिक सांसद पद्मा अर्यालमाथि आक्रोश व्यक्त गरेका छन्। नयाँ राजनीतिक शक्ति र युवा नेताहरूलाई 'तह लगाउने' भन्ने अर्यालको अभिव्यक्तिप्रति...