काठमाडौँ । सरकारले समावेशी विकास र गरिबी निवारणको राष्ट्रिय लक्ष्य हासिल गर्न ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत...