मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नख्खु कारागारका प्रमुख जोशी : नियन्त्रणबाहिर जान थालेपछि सेना परिचालनको अनुरोधको सुनुवाइ भएन

काठमाडौँ । जेनजी आन्दोलनको बेलामा नख्खु कारागारको प्रमुख रहेका उपसचिव सत्यराज जोशीले आफूले मागेको सहयोगको सुनुवाइ प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयले नसुनेको बताएका छन् । जेनजी आन्दोलनबारे छानबिन गर्न गठित...