मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ओली-लेखक पक्राउपछि योगेशले भने– 'जनादेशको दुरुपयोग नहोस्'

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक नभई संयम हुनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोमा...