शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

एमाले तनहुँले  बुझायो विरोधपत्र

तनहुँ । नेकपा एमाले तनहुँले  अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ । आइतबार सो पार्टीले  प्रमुख जिल्ला अधिकारी मार्फत विरोधपत्र बुझाएको हो ।...