एमाले तनहुँले बुझायो विरोधपत्र
आइतबार, १५ चैत २०८२, १५ : ११
सारांश
- नेकपा एमाले तनहुँले केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।
- आइतबार, पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाएको थियो।
- अध्यक्ष ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो।
तनहुँ । नेकपा एमाले तनहुँले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ । आइतबार सो पार्टीले प्रमुख जिल्ला अधिकारी मार्फत विरोधपत्र बुझाएको हो ।
अध्यक्ष ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण